शिवम सिमेन्टको नाफा २०५ प्रतिशतले बढ्यो

काठमाण्डौं । शिवम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गर्दै ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज

काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडोरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ । रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले … पूरा पढ्नुहोस् »

८० करोड लगानीमा खुल्यो पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा

काठमाडौं । नयाँ प्रविधिसहितका यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनमा आएसँगै यहाँबाट उत्पादन हुने यूपीभीसी झ्यालढोकाहरू देशभरी बिक्री गरिने तयारी गरिएको छ … पूरा पढ्नुहोस् »

दाउन्ने एग्रो फार्म सवा ८ करोड नाफा गर्न सफल

चितवन । दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्ष ८ करोड १५ लाख ९० हजार रुपैयाँ नाफा गर्न सफल भएको छ । सो फार्मले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुतहुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते, २०८२ मा काठमाडौंस्थित … पूरा पढ्नुहोस् »

हाइलाइफको प्रिमियम बासमती चामल बजारमा

काठमाण्डौं । हाइलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ। बुधबार काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरेका … पूरा पढ्नुहोस् »

कजारियाको नयाँ शोरूम बनेपामा

काठमाण्डौं । भारतको शीर्ष टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी ब्रुअरी नेपाल लिमिटेडको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार आएको छ । सन् २०२५ को नौ महिनाको आर्थिक वर्षको तुलनामा बिक्री गति … पूरा पढ्नुहोस् »

चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, … पूरा पढ्नुहोस् »

नेबिको लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ … पूरा पढ्नुहोस् »