गोल्छा ग्रुप र इनस्योरबीच सम्झौता

काठमाडौं । औद्योगिक समूह गोल्छा ग्रुपले इनस्योर (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) परियोजनासँग साझेदारी गर्दै उद्योग आधारित शिक्षार्थी कार्यक्रम संचालन गर्ने भएको छ। गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध … पूरा पढ्नुहोस् »

हिमालयनले बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले बिजय डिष्टिलरी प्रालिसँग सम्झौता गर्ने भएको छ । प्यासन कूलर नामक ब्राण्ड लगायतका आरटीडी ब्राण्डहरू उत्पादनका लागी बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने भएको हो … पूरा पढ्नुहोस् »

शिवम सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम सिमेन्ट कम्पनीले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको कम्पनीको बैठकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई ८.५५ प्रतिशत बोनस … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका … पूरा पढ्नुहोस् »

रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन

भैरहवा । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ । मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । स्थापना भएको यो उद्योगले आफ्नो … पूरा पढ्नुहोस् »

पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक

काठमाडौं । पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्लास्ट नेपाल एक्स्पो २०२४ मा कम्पनीले घर तथा भवनहरूमा प्रयोग हुने नयाँ … पूरा पढ्नुहोस् »

होटललाई उद्योगसरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योगसरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार उर्जा, जलस्रोत तथा … पूरा पढ्नुहोस् »

निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेण्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ । महासंघले निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा … पूरा पढ्नुहोस् »

जस्मिन पेन्ट्सको “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै

काठमाण्डौं । बिगत ३१ बर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनि नेपाली पेन्ट्स कम्पनीहरु … पूरा पढ्नुहोस् »

उद्योगको लाइन नकाट्न आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको … पूरा पढ्नुहोस् »