पञ्चकन्या ग्रुपको ५० औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा … पूरा पढ्नुहोस् »

सामसङका टिभी नेपालमै उत्पादन हुने

सामसङ टिभी अर्को वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमेरोडमा बन्ने सामसङ … पूरा पढ्नुहोस् »

बैतडीमा नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै

बैतडी । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल … पूरा पढ्नुहोस् »

ज्योति समूहको हिमाल स्टिलको पनि मेल्टिङ प्लान्ट

काठमाडौं। ज्योति ग्रुपले परवानीपुरमा दुई अर्ब लगानीमा मेल्टिङ प्लान्ट लगाउन थालेको छ । समूहसँग ६० वर्ष अघि स्थापना भएको प्रिमियम डन्डी उत्पादन गर्ने हिमाल स्टिल छ । त्यही उद्योगभित्र समूहले … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले चलचित्र महापुरुषमा सहकार्य गर्ने

नेपाली कथानक चलचित्र महापुरुषमा आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ।उक्त सहकार्यका लागि सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच एक सम्झैतापत्रमा हस्ताक्षर भएको हो।हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट … पूरा पढ्नुहोस् »

रन सुजको २६ नयाँ मोडलका जुत्ताहरु बजारमा

काठमाडौं । रन सुज इन्ड्रष्ट्रिजले २६ नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वहरुलाई लक्षित गरी नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।रन सुजको स्पोर्टस्, फेन्सी तथा पार्टि, क्याजुयल … पूरा पढ्नुहोस् »

बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताए । … पूरा पढ्नुहोस् »

प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएको छ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जसको नाम बायो ब्यागस् … पूरा पढ्नुहोस् »

उद्योगमा लगानी:  ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव   

काठमाडौँ,  पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि … पूरा पढ्नुहोस् »

जीर्ण भवनबाट औद्योगिक क्षेत्रको प्रशासन   

कर्णाली, ४१ वर्षअघि नेदरल्याण्ड सरकारको सहयोगमा निर्माण भएको वीरेन्दनगर औद्योगिक क्षेत्रको प्रशासकीय भवन लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जीर्ण भवनको छतमा वर्षा … पूरा पढ्नुहोस् »