धौवादी फलाम खानीको उत्खनन गर्न माग
काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको … पूरा पढ्नुहोस् »
















