ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताएका छन् । मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा … पूरा पढ्नुहोस् »

मन्त्रालयका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती अन्त्य गर्न उर्जा मन्त्रीको निर्देशन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन । उर्जा मन्त्रालयमा आईतवार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा … पूरा पढ्नुहोस् »

इप्पानद्वारा जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताएका छन्। बजेटमा निजी … पूरा पढ्नुहोस् »

विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

इप्पान र मौसम विभागको साझेदारी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र जल तथा मौसम विज्ञान विभागबीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार … पूरा पढ्नुहोस् »

लोडसेडिङ सोसल मिडियाको हल्ला मात्रै हो- उर्जमन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ सोसल मिडियाको हल्ला मात्रै भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले सोसल मिडियाको हल्लाले लोडसेडिङ … पूरा पढ्नुहोस् »

‘समुदायसँगै अगाडि बढ्ने अपि पावर’ – विद्यालयका ३५० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

अपि पावरको नवीन अभियान : सौर्य उर्जा उत्पादन र सामाजिक विकास सँगसँगै नेपालको उर्जा क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको अपि पावर कम्पनी लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित … पूरा पढ्नुहोस् »

नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत … पूरा पढ्नुहोस् »

देशभर एकघण्टा बढी अन्धकार !

काठमाडौं । भारतबाट नेपालमा आयात गरिएको बिजुली लाइनमा समस्या आएपछि बिहीबार बेलुका कम्तिमा डेढघण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो नागरिकहरु अन्धकारमा बस्न बाध्य भए । नेपाल विद्युत् प्राधिकरणका … पूरा पढ्नुहोस् »

कुमारी बैंकको अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । कुमारी बैक लिमिटेडको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि बुधबार लगानी सम्बन्धी सम्झौता भएको छ । एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास … पूरा पढ्नुहोस् »