नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लिबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे … पूरा पढ्नुहोस् »

एनएमबि बैंक लि.को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्स प्रा. लिबीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »

ट्रंक लाइन महसुल नउठाऊ भनेको छैन- ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले सरकारले ट्रंक लाइन, डेडिकेटेड लाइनको विद्युत् महसुल नउठाऊ भनेर कसैलाई पनि नभनेको स्पष्ट पारेका छन्। विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री … पूरा पढ्नुहोस् »

मैले सेबोनमाथि कमिसन मागेको आरोप लगाएको छैन, गलत प्रचार भयो : इप्पान अध्यक्ष कार्की

काठमाण्डौं । हाइड्रो व्यवसायीहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले साधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डले कमिसन मागेको आरोप आफुले नलगाएको बताएका छन्। छलफलमा सहभागी … पूरा पढ्नुहोस् »

डेडिकेटेड ट्रंकलाइनको वक्यौता महसुल उठाउने प्रक्रिया तत्काल थाल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्ने बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै शाक्यले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड … पूरा पढ्नुहोस् »

‘लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नू’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर लोडसेडिङ नभएको र आगामी दिनहरूमा पनि घरायसी उपभोक्ताहरूलाई लोडसेडिङको सामना गर्नु नपर्ने स्पष्ट पारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा योजना’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसका अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्य … पूरा पढ्नुहोस् »

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन शाक्यले गरे उद्योगीसँग छलफल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता उठाउन तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार बक्यौता बाँकी रहेका प्रमुख उद्योगीलाई प्राधिकरणमा बोलाएर छलफल गरका … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक … पूरा पढ्नुहोस् »