निर्देशक जनकराज खकुरेललाई ‘ग्लोबल आइकन अवार्ड’द्वारा सम्मानित

काठमाडौँ। नेपाली चलचित्र निर्देशक तथा लेखक जनकराज खकुरेललाई मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटी कलेजमा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार (IEA) २०२५ मा ‘ग्लोबल आइकन अवार्ड’ द्वारा सम्मानित गरिएको छ। अप्टिमेज ग्लोबल (अष्ट्रेलिया,नेपाल) … पूरा पढ्नुहोस् »

नक्सालमा खुल्यो ‘ऋ क्रिएट’

काठमाडौं । कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा सञ्चालनमा आएको ‘ऋ क्रिएट’ उद्घाटन गरेका छन् । पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको यो स्टोरको नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । … पूरा पढ्नुहोस् »

चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को काठमाडौंको गणेशथानमा आज चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तमा चलचित्रका कलाकार हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । वसन्त निरौलाले … पूरा पढ्नुहोस् »

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो। नितुको … पूरा पढ्नुहोस् »

दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल

तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले … पूरा पढ्नुहोस् »

चलचित्र विकास बोर्डले १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

काठमाडौं । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २ दशकभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका उनीहरूलाई शुक्रबार आयोजित समारोहमा परिचयपत्र बाँडियो । … पूरा पढ्नुहोस् »

अनमोलको ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो । देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । … पूरा पढ्नुहोस् »

अनमोल केसीको प्रतिक्षित फिल्म ‘जेरी: अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका … पूरा पढ्नुहोस् »

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबिचको नोकझोक देखाइएको छ । आफू गरिब … पूरा पढ्नुहोस् »

डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती

काठमाडौँ । गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैँ ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यो … पूरा पढ्नुहोस् »