अनमोलको ‘जेरी अन टप’को छायांकन शुरु

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको … पूरा पढ्नुहोस् »

लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ ३० कात्तिकमा

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने भएको छ । विदेशमा भने एक सातापछि रिलिज हुने जनाइएको छ । … पूरा पढ्नुहोस् »

गीतकार बलराम बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक

काठमाडौं । गीतकार शन्ति (बलराम) बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ । उक्त गीत केही दिन अघि OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बस्नेतको शब्दले सिँगारिएको ‘प्यारो … पूरा पढ्नुहोस् »

क्यूएफएक्सले दियो ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुपरहिट’ घोषणा

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको … पूरा पढ्नुहोस् »

बडा दशैंको अबसरमा शुभकामना तथा दर्जन श्रष्टा सम्मानित

काठमाडौं । बडा दशैं २०८१ सालको शुभअबसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदानप्रदान तथा व्यक्तित्व तथा सर्जक सम्मान कार्यक्रम आयोजना गरेको छ । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको … पूरा पढ्नुहोस् »

गोविन्दा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट निस्किएपछि उनले मिडिया र … पूरा पढ्नुहोस् »

आजदेखि निश्चल र स्वस्तिमा दम्पतीको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज

काठमाडौँ । आजदेखि निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । यस फिल्मले नेपाल फिल्मको इतिहासमै … पूरा पढ्नुहोस् »

युकेमा गायिका राईको एकल साँझ र काँडेतार हेर्नेको भिड

काठमाडौं । सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु … पूरा पढ्नुहोस् »

सन्तोषी कार्कीलाई मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि

काठमाडौं । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपाल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको … पूरा पढ्नुहोस् »