हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौं– अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । गायक तथा … पूरा पढ्नुहोस् »

नेपाल भाषाको कालजयी गीत राजमती अब नेपाली भर्सनमा

काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत राजमतीको नेपालीभाषामा … पूरा पढ्नुहोस् »

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी नेपाल आउँदै

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म शम्भालाको प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्। मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, … पूरा पढ्नुहोस् »

चलचित्र विकास बोर्ड अध्यक्ष डिसीले गरे पदभार ग्रहण

काठमाण्डौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हालेका हुन्। सोमबार बिहान उनलाई बोर्ड कर्मचारी र अन्य … पूरा पढ्नुहोस् »

प्रतिक्षाले ‘सोह्रै सिंगार लाएँ’ पछि

काठमाडौं । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै … पूरा पढ्नुहोस् »

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) को मनोनयन सार्वजनिक

काठमाण्डौं । यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना हुदैछ । १९६० मा स्थापित यति … पूरा पढ्नुहोस् »

बबिताको उत्ताउलो जवानी

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बरिष्ठ … पूरा पढ्नुहोस् »

तिज महोत्सबमा दुर्गेश, निशा, सुजता, चन्द्रदेखि नमराजले नचाए, जितु र दिनेशले हँसाए

काठमाडौं । कलरइसेन्स र नेचरइसेन्सले आयोजनामा २० औं तिज महोत्सब काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । अग्रजदेखि नयाँ पुस्तासम्मका दर्जन कलाकारले करिब पाँच घन्टासम्म दर्शकलाई आफ्नो गीतसंगीत र नृत्यबाट … पूरा पढ्नुहोस् »

बुहारी सिरियलको अपार सफलतासँगै निर्देशक बोहोराले ‘मुना मदन’ ल्याउँदै

काठमाडौँ । धेरै को मन मुटुमा बस्न सफल सिरियल ‘बुहारी’ सिरियलको टिमले अर्को नयाँ सिरियल ‘मुना मदन’ निर्माण गर्ने भएका छन् । श्री कृष्ण जन्माष्टमी को सुभ साइत पार्दै बुहारीका … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यतामा लालीगुंरास सम्मान कार्यक्रम २०८१ सम्पन्न

काठमाडौं । लालीगुरास कृयशन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा ओजस्वी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका … पूरा पढ्नुहोस् »