गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो। नितुको … पूरा पढ्नुहोस् »

दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल

तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले … पूरा पढ्नुहोस् »

चलचित्र विकास बोर्डले १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

काठमाडौं । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २ दशकभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका उनीहरूलाई शुक्रबार आयोजित समारोहमा परिचयपत्र बाँडियो । … पूरा पढ्नुहोस् »

अनमोलको ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो । देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । … पूरा पढ्नुहोस् »

अनमोल केसीको प्रतिक्षित फिल्म ‘जेरी: अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका … पूरा पढ्नुहोस् »

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबिचको नोकझोक देखाइएको छ । आफू गरिब … पूरा पढ्नुहोस् »

डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती

काठमाडौँ । गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैँ ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यो … पूरा पढ्नुहोस् »

फिल्म माइतीघरको भिडिओ प्रतियोगीताको विजेता घोषणा

काठमाण्डौं । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म माइतीघरको भिडिओ प्रतियोगीताको विजेता घोषणा गरिएको छ। बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडिओ प्रतियोगीताको विजेता … पूरा पढ्नुहोस् »

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा … पूरा पढ्नुहोस् »

दसैँ —एक विकल्पहीन आगमन

आरोह अवरोह माझचट्यांग र विनाससँगैआँधी र तुफान थामिए पछिअसर धेरै बाँकी रहे पनिशरद फर्किएर आएको छउल्लास बोकेरघामछायाँ जीवनमाचम्काउँदै खुसीका स्तम्भटाढा आकास र नजिक धर्तीमारमाए जस्तै चंगानओभाएका आँखादुखिरहेको मनलाईसुम्सुम्याउनशरद फर्किएर आएको … पूरा पढ्नुहोस् »