नेता आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौँ । नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज … पूरा पढ्नुहोस् »

गभर्नरमा डा. पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिविरुद्ध पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । शुक्रबार पेश गरिएको रिट दर्ता गर्दै सर्वोच्चले बुधबार पेसी तोकिएको छ … पूरा पढ्नुहोस् »

गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडौँ । गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन … पूरा पढ्नुहोस् »

लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई आज पनि हुने भएको छ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको … पूरा पढ्नुहोस् »

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको … पूरा पढ्नुहोस् »

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई छाड्न मिलेन, तर उपचारको प्रबन्ध गर्नू : जिल्ला अदालत

काठमाण्डौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुनः स्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईंको उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको … पूरा पढ्नुहोस् »

रेशम चौधरी पक्राउ, सिके राउतको भर्त्सना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

महामन्त्री थापाविरुद्धको रिटको सुनुवाई आज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको रिटको सुनुवाई आज हुँदैछ । अदालतको अवहेलनाको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय … पूरा पढ्नुहोस् »

लामिछानेको रिट संयुक्त इजलासमा पठाउन आदेश

काठमाडौं । रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ । आज (मंगलबार) सो रिट सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »