रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको आज न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ । यसअघि सोमबार यो निवेदन ‘हेर्न नमिल्ने’ मा राखिएको … पूरा पढ्नुहोस् »

गभर्नर विवादको रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौं । गभर्नर हुन उमेरहद हटाएको र डा. गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याउने भएको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज … पूरा पढ्नुहोस् »

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । लामिछानेका तर्फबाट … पूरा पढ्नुहोस् »

रवि लामिछानेको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर भएको छ । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित

काठमाण्डौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नेपाल बार एशोसिएसनमा … पूरा पढ्नुहोस् »

नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी, मिश्र दोब्बर मतले अगाडी

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार, अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ६ … पूरा पढ्नुहोस् »

कुलमान र हितेन्द्रको रिटमा सकियो सुनुवाइ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार निर्माण काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »

मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न … पूरा पढ्नुहोस् »