मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न … पूरा पढ्नुहोस् »

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । अध्यादेशमार्फत् नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्न माग गर्दै परेको मुद्दाको सुनुवाइ आज हुँदै छ । सर्वोच्च अदालतले चार वर्षअघिदेखि पन्छाउँदै आएको यस सम्बन्धी मुद्दाको अन्तिम … पूरा पढ्नुहोस् »

पशुपतिको बालुवाखानी भ्रष्टाचार मुद्दामा सर्वोच्चले उल्ट्यायो विशेषको फैसला

काठमाण्डौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेलसहित ९ जना दोषी ठहर भएका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार … पूरा पढ्नुहोस् »

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको थुनछेक बहस सकियो

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा बुधबारबाट जारी थुनछेक बहस आज सकिएसँगै अहिले … पूरा पढ्नुहोस् »

रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ । त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन् । त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको … पूरा पढ्नुहोस् »

अदालत उपस्थित भए रवि लामिछाने, थुनछेक बहस जारी

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र … पूरा पढ्नुहोस् »

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीसँग ५० लाख धरौटी माग

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

छविलाल जोशीलाई हिरासतमा राख्न आदेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न आदेश दिएको छ। आइतबार आफैं अदालतमा हाजिर भएका जोशीको बयान नसकिएपछि उनलाई आज हिरासतमा राख्न आदेश दिएको … पूरा पढ्नुहोस् »