म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । कास्की प्रहरीले सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कास्कीले सोमबार सरकारी वकिल कार्यालयलाई सहकारीको रकम हिनामिना … पूरा पढ्नुहोस् »

एमाले जग्गादानविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, पार्टी कार्यालय बनाउने बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार रिट … पूरा पढ्नुहोस् »

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा … पूरा पढ्नुहोस् »

लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आज बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश … पूरा पढ्नुहोस् »

रास्वपा नेताबिरूद्ध अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार … पूरा पढ्नुहोस् »

म्याद थपका लागि रविलाई अदालत लगियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि अदालत उपस्थित गराएको हो … पूरा पढ्नुहोस् »

रवि लामिछाने सहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले माग्यो अनुमति

काठमाडौँ । सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ । वीरगञ्ज महानगरपालिका– ६, आदर्शनगरमा सञ्चालित … पूरा पढ्नुहोस् »

लामिछानेको बयान आजका लागि सकियो, बाँकि भोली हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे बयान आजका लागि सकिएकाे छ । शुक्रबार देखी काठमाडौँ प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे … पूरा पढ्नुहोस् »