असारको दोस्रो सातासम्म कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ … पूरा पढ्नुहोस् »

किसानको पिडा एकातिर , फेसन अर्काे तिर

काठमाडौँ । असार महिना बिषेश मानो रोपेर मुरी फलाउने महिना हो । यो समयमा किसानहरु रात दिन नभनि आफ्नो खेतबारिमा दु:ख गर्ने गर्दछन । वर्ष दिनको लागि धान रोप्न मेहनत गर्ने … पूरा पढ्नुहोस् »

आज असारको १५ दही–चिउरा खाने दिन , दही–चिउरा खानुका फाइदा

काठमाडौँ । आज असारको १५ गते अर्थात् खेतीपाती गर्ने महत्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन प्रचलित छ । नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर धान रोप्ने … पूरा पढ्नुहोस् »

मासु उत्पादनमा कृषकलाई अनुदान

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो । … पूरा पढ्नुहोस् »

सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

काठमाडौं । महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण १० आयोजनाको बिजुली प्रणाली बाहिर

काठमाडौँ । पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादनको … पूरा पढ्नुहोस् »

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलामा ‘डाइभर्सन’ अधुरै

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण … पूरा पढ्नुहोस् »

नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन

काठमाडौं । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण … पूरा पढ्नुहोस् »

चैतेधानको मूल्य दोब्बर भएपछि किसान उत्साहित

काठमाडौं । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले … पूरा पढ्नुहोस् »

देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट आइतबार सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार … पूरा पढ्नुहोस् »