नदी कटान नियन्त्रणका लागि तटबन्ध र पक्की पर्खाल निर्माण

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी … पूरा पढ्नुहोस् »

दूध उत्पादनका आधारमा अनुदान

काठमाडौं । चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको … पूरा पढ्नुहोस् »

पोखरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही … पूरा पढ्नुहोस् »

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक … पूरा पढ्नुहोस् »

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

काठमाडौं । गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट … पूरा पढ्नुहोस् »

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

काठमाडौं । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने … पूरा पढ्नुहोस् »

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

काठमाडौं । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड…. कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ … पूरा पढ्नुहोस् »

टीकापुरमा पछिल्लो समय फस्टाउँदै केरा खेती

भजनी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ … पूरा पढ्नुहोस् »

पहिराेले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले … पूरा पढ्नुहोस् »