रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

रामेछाप । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न सञ्जालको माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको … पूरा पढ्नुहोस् »

पानी नपर्दा ढिलाइ, देशभर कति प्रतिशत भयो रोपाइँ ?

काठमाडौँ । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र … पूरा पढ्नुहोस् »

फिर्के खोलाको पुरानो आकार खोज्न सुरु

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । फेवातालमा मस्सिने फिर्के खोलाको गाईघाटदेखि खोला घरको सिमाना छुटाउन महानगरले फिर्ता लिँदै फिर्की खोलाको सिमानामा … पूरा पढ्नुहोस् »

कमैया मुक्तिका २३ वर्ष, अझै हुन सकेन पुनर्स्थापना

गोदावरी । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको … पूरा पढ्नुहोस् »

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । … पूरा पढ्नुहोस् »

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले … पूरा पढ्नुहोस् »

विपतपुरका आगलागीपीडितलाई पक्की घर

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र … पूरा पढ्नुहोस् »

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

रुपन्देही । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको … पूरा पढ्नुहोस् »

व्यवस्थित र आकर्षक बन्दै गाईघाट झरना

ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ … पूरा पढ्नुहोस् »