अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौँ । अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १८० रनको … पूरा पढ्नुहोस् »

क्यानडामाथि नेपाल ७ रनले विजय

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ … पूरा पढ्नुहोस् »

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट … पूरा पढ्नुहोस् »

नेपालद्वारा क्यानडालाई २२४ रनको लक्ष्य

काठमाडौँ । नेपालले क्यानडालाई २२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२३ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक … पूरा पढ्नुहोस् »

सन्दीपको पक्षमा नारा लगाउने माथि प्रहरीको हस्ताक्षप

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् । जारी क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ … पूरा पढ्नुहोस् »

नेपालले सातौं विकेट गुमायो, पवन सराफ आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध सातौं विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका पवन सराफ १५ रन बनाएर आउट भएका हुन् । पवनलाई क्यानडाका बलर शहिद अहमदजाईले आउट … पूरा पढ्नुहोस् »

इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा

काठमाडौं । कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै … पूरा पढ्नुहोस् »

नेपालले तेस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध तेस्रो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका हुन् । भुर्तेललाई क्यानडाका बलर साद बिन जाफरले … पूरा पढ्नुहोस् »

नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल बिहान ९ १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । … पूरा पढ्नुहोस् »

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम … पूरा पढ्नुहोस् »