दक्षिण अफ्रिकाविरुद्ध न्यूजील्याण्ड २८१ रनले विजयी

काठमाडौँ । न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकालाई हराउदै भारत यू-१९ विश्वकपको फाइनलमा

काठमाडौँ । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रीकाले दिएको २४५ … पूरा पढ्नुहोस् »

जापानद्वारा नेपाल जुडो संघलाई पोसाक हस्तान्तरण

काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका … पूरा पढ्नुहोस् »

उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । पहिलो … पूरा पढ्नुहोस् »

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला … पूरा पढ्नुहोस् »

ब्याटिङ सोचेजस्तो गर्न सकिन : गुलशन झा

काठमाडौँ । क्रिकेटर गुलशन झाले यू-१९ क्रिकेट विश्वकपमा आफूले ब्याटिङ सोचेजस्तो गर्न नसकेको प्रतिक्रिया दिएका छन् । काठमाडौँ फर्किएपछि सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले प्रतियोगितामा बलिङ राम्रो … पूरा पढ्नुहोस् »

स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली

काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । समूह … पूरा पढ्नुहोस् »

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । साथै … पूरा पढ्नुहोस् »

साफ यू १९ फुटबलमा नेपाल विजयी

काठमाडौं । साफ यू १९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो । नेपालका लागि सेनु परियारले … पूरा पढ्नुहोस् »

कतार एशियन कप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । कतार एशियन कप फुटबलको सेमिफाइनलमा पुगेको छ। शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा … पूरा पढ्नुहोस् »