प्रधानमन्त्री कप: प्रतियोगितामा रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । विहिबार सम्पन्न प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी … पूरा पढ्नुहोस् »

पीएम कप फाइनल : कोशीलाई हराउदै एपीएफले जित्यो उपाधि

काठमाडौँ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी- २० को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै … पूरा पढ्नुहोस् »

कोशी प्रदेश स्तरीय भलिबल माघमा हुने

भोजपुर । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना … पूरा पढ्नुहोस् »

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हो : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप : एपीएफ प्रतियोगिताको फाइनलमा

काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो … पूरा पढ्नुहोस् »

नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट : उपाधि पुलिस क्लबलाई

काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको गरेको छ । वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा–११ लाई १ सय रनको फराकिलो … पूरा पढ्नुहोस् »

धनगढीलाई पराजित गर्दै ललितपुर बन्यो च्याम्पियन

काठमाडौँ । धनगढी एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । सन्दीप लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनीविरुद्धको आरोप पुष्टि गरेको छ । उनीमाथि बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । गौशाला २६ (छ) बालिक … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा बहस सकियो , आजै साँझ आदेश आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । न्यायाधीशहरूले फैसला लेख्न थालेका छन् । साँझ ७ बजे आदेश आउने बताइएको छ । एक किशोरीलाई … पूरा पढ्नुहोस् »

आर्मीलाई हराउदै पर्सा- ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । पर्सा- ११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पिसिपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा- ११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो … पूरा पढ्नुहोस् »