२३औँ आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

पोखरा । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई ,आजै फैसला आउन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवइ हुने छ । सन्दीप पक्षबाट दुईजना कानुन ब्यवसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ। गत आइतबारदेखि काठमाडौं … पूरा पढ्नुहोस् »

ललितपुर सिटीको उत्कृष्ट प्रर्दशनसाथ पोखरा थन्डर्स पराजित

काठमाडौं । ललितपुर सिटी एफसीको उत्कृष्ट प्रर्दशनले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी- २० : एपीएफको लगातार छैटौं जित

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो । एपीएफले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा एपिएफ

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ बुधवार पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशमाथि ९२ रनले हराउँदै एपिएफ … पूरा पढ्नुहोस् »

सन्दीप विरुद्धमुद्दा : आजपनि हेर्दाहेर्दैमा, विहिबार सुनुवाई हुने

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ जारी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी – २० : बागमती र सुदूरपश्चिम विजयी

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ … पूरा पढ्नुहोस् »

न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १३५ रनको … पूरा पढ्नुहोस् »

प्रम टी-२० क्रिकेट : गण्डकी प्रदेश माथि कोशी प्रदेशको जित

काठमाडौँ । प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आज बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी … पूरा पढ्नुहोस् »