काठमाडौंको पोखराविरुद्ध पुनरागमन जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पोखरा थन्डर्सले सुरुआती अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग २–१ ले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले १–० को … पूरा पढ्नुहोस् »

चितवनलाई हराउँदै शीर्ष स्थानमा ललितपुर

काठमाडौं । एफसी चितवनविरुद्ध ३–१ को जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन … पूरा पढ्नुहोस् »

यू–१९ एसिया कप : दोस्रो खेलमा लगातार नेपाल पराजित

काठमाडौँ । जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको … पूरा पढ्नुहोस् »

यू-१९ एशिया कपमा नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दा : कानुन व्यवसायीको तर्फबाट स्थगित

काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दा : जिल्ला अदालत न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सन्दीपविरुद्धको मुद्धा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पद्मराज पाण्डेयको एकल इजलासमा पेसी तोकिएको हो । न्यायाधीश पाण्डेयको … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो , पहिला बलिङ गर्ने निर्णय

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ । र सो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

यू १९ एसिया कप : आज नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । … पूरा पढ्नुहोस् »

एसीसी यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारेर … पूरा पढ्नुहोस् »