अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क बने आईपीएलको महँगो खेलाडी

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ … पूरा पढ्नुहोस् »

तुलाधर एन्फाको सीईओ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृतमा आज सोमबार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव ईन्द्रमान तुलाधरलाई सीईओ नियुक्त गरेको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यले … पूरा पढ्नुहोस् »

रेफ्रीलाई मुक्का प्रहार गर्नेलाई आजीवन प्रतिबन्ध

काठमाडौं । रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले … पूरा पढ्नुहोस् »

यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

काठमाडौं । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँने भएको छ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु-१९ एसिया … पूरा पढ्नुहोस् »

झापा एफसीद्धारा बुटवल लुम्बिनी एफसी पराजित

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापाले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को साँघुरो जित निकालेको छ । खेलको ३९औँ मिनेटमा ओर्गे सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । … पूरा पढ्नुहोस् »

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभालाई ४-० ले हराउँदै प्रतिनिधिसभा विजयी

काठमाडौं । १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको छ । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा … पूरा पढ्नुहोस् »

यू–१९ एसिया कप : नेपाल द्वारा भारतलाई ५३ रनको झिनो लक्ष्य

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको समूह एको अन्तिम खेलमा नेपालले भारतलाई ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत अन्तिम खेलमा आज नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल- २ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने … पूरा पढ्नुहोस् »

डिशहोमद्वारा खेलाडीलाई पुरस्कार रकम प्रदान

ठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत घोषणा गरेको पुरस्कारको रकम खेलाडीहरूलाई प्रदान गरेको छ । डिशहोमको मुख्य कार्यालयमा एक कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको … पूरा पढ्नुहोस् »