राष्ट्रियसभालाई ४-० ले हराउँदै प्रतिनिधिसभा विजयी
काठमाडौं । १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको छ । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा … पूरा पढ्नुहोस् »















