एशियन गेम्सको महिला फुटबलमा बंगलादेशसँग नेपाल बराबरीमा

काठमाडौं । १९औ एशियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । समुह चरणको विहिबार सम्पन्न अन्तिम खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरी खेलेका हुन् । खेलमा बंगलादेशका … पूरा पढ्नुहोस् »

छोरोको कीर्तिमानी खेल बुबाले मोबाइलमा हेर्दाको त्यो खुसी….

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो … पूरा पढ्नुहोस् »

अफगानि क्रिकेटर नवीनद्धारा सन्यासको घोषणा

काठमाडौं । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । २४ वर्षीय उनले सामाजिक सञ्जालमार्फत अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने आईसीसी … पूरा पढ्नुहोस् »

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ … पूरा पढ्नुहोस् »

भारत नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा

काठमाडौं । पेनाल्टी सुटआउटमा विफल, घरेलु मैदान र घरेलु दर्शक समथर्नमा पनि नेपाल पेनाल्टी सुटआउटमा साविक विजेता भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतले पेनाल्टीमा ३–२ ले … पूरा पढ्नुहोस् »

साफ यू-१९ : भूटानलाई हराउदै पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तान साफ यू-१९ च्याम्पियन्सिपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई सडेन डेथमा भुटानलाई ६-५ गोलले हराउदै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल … पूरा पढ्नुहोस् »

एकै खेलमा बिभिन्न कीर्तिमान नेपालकै नाममा,सर्वाधिक छक्का देखि अन्य ७ रेकर्ड

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो … पूरा पढ्नुहोस् »

१९औं एशियन गेम्स : मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै नेपालको शानदार जित

काठमाडौँ । नेपालले १९औं एशियन गेम्सको क्रिकेटमा शानदार शुरुवात गरेको छ । एशियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार शुरुवात गरेको हो । यो टी-२० … पूरा पढ्नुहोस् »

मंगोलियाविरुद्ध नेपालको शान्दार प्रर्दशन , कीर्तिमान नै कीर्तिमान

काठमाडौँ । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालबाट उत्कृट खेल प्रर्दशन गरेको छ । नेपालका व्याडसम्यानले सान्दार प्रर्दशन गरेसँगै धेरै कुरामा विश्वरेर्कट कायम गरेका छन । जारी खेलमा … पूरा पढ्नुहोस् »

कुशल र दीपेन्द्रको कीर्तिमानसँगै नेपालले मंगोलियाविरुद्ध दियो ३१४ रनको कीर्तिमानी लक्ष्य

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह … पूरा पढ्नुहोस् »