नेपाली ब्याटर कुशल मल्लको विश्व कीर्तिमानी शतक

काठमाडौं । नेपाली युवा ब्याटर कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन। पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड … पूरा पढ्नुहोस् »

श्रीलंकाको विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । श्रीलंकाले आईसीसी विश्वकपका लागि खेलाडीको घोषणा गरेको छ । श्रीलंकाले मंगलबार दासुन शानाकाको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तान भने कुसल मेन्डिसलाई … पूरा पढ्नुहोस् »

एसियाड खेल्न चीनतर्फ लागे सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि … पूरा पढ्नुहोस् »

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

साफ यु १९ फुटबलमा नेपालसँग माल्दिभ्स पराजित

काठमाण्डौं । साफ यु १९ फुटबल च्याम्पियनसिप काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४ १ ले पराजित गरेको छ। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले जित्यो अन्तरबैंक महिला फुटसलको उपाधि

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता … पूरा पढ्नुहोस् »

सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् । एसियाड गेम्समा भाग लिन आइतबार चीन जानुअघि काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा … पूरा पढ्नुहोस् »

नेपाली टोली एसियाड खेल्न हाङजाओ प्रस्थान , सन्दीप भोलि जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् । एसियाड खेल्न नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ । नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका … पूरा पढ्नुहोस् »

टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने मुद्दा : स्थगितको सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको … पूरा पढ्नुहोस् »