नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै … पूरा पढ्नुहोस् »

आजदेखि एशिया कप – नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । आजदेखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ । एशिया कपका … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे … पूरा पढ्नुहोस् »

बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

काठमाडौँ । अस्ट्रेलियाम हुने बिग बाश टी-२० लिगका लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् । अस्ट्रेलियन क्रिकेटले सोमबार सार्बजनिक गरेको विदेशी खेलाडीको ड्राफ्ट सूचीमा नेपालबाट सन्दीप लामिछानेसहित पाँच खेलाडी ड्राफ्टमा … पूरा पढ्नुहोस् »

नेपाली टिम एसिया कप हुने पाकिस्तानको शहर मुल्तान पुग्यो 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप हुने पाकिस्तानको शहर मुल्तान पुगेको छ । मुल्तानमा नेपाली क्रिकेट टिमलाई भव्य स्वागत गरिएको छ । नेपाली क्रिकेट टिम भदौ ६ गते … पूरा पढ्नुहोस् »

एशिया कप खेल्न पाकिस्तानतर्फ लागे सन्दीप

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन् । आइतबार सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् । सन्दीपलाई त्रिभुवन … पूरा पढ्नुहोस् »

महिला खेलाडीको ओठमा चुम्बन गर्ने स्पेनी फुटबलका अध्यक्ष निलम्बित

मड्रिड । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० … पूरा पढ्नुहोस् »

महिला टी–ट्वान्टी सिरिज : नेपालले जित्यो सिरिजको उपाधि

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा … पूरा पढ्नुहोस् »

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित … पूरा पढ्नुहोस् »

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित, हार वेहोरे सँगै हङकङसँग फाइनल खेल्ने

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको … पूरा पढ्नुहोस् »