चार देशको महिला टी- २० सिरिज : नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ । मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ … पूरा पढ्नुहोस् »

महिला टी-ट्वान्टी : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो … पूरा पढ्नुहोस् »

महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै

काठमाडौं । मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ । २ देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »

चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको सहज जित

काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट … पूरा पढ्नुहोस् »

स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं ।स्पेनले फाइनलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै फिफा महिला विश्वकपको उपाधि जितेको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल … पूरा पढ्नुहोस् »

अमेरिकामा मेसीको जादु , मायामीलाई लिग्स कपको उपाधि

अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग एमएलएसमा अमेरिकाका २६ र क्यानडाका ३ क्लबको प्रतिस्पर्धा रहने गरेको छ। पछिल्लो एक महिना भने मायमीले उत्कृष्ट खेल देखाइरहेको छ। पछिल्ला समय लिग बाहेकको खेलमा … पूरा पढ्नुहोस् »

मेसी प्रेरित इन्टर मियामीले जित्यो लिग कपको उपाधि

काठमाडौँ । लियोनेल मेसी प्रेरित इन्टर मियामीले एमएलएस लिग कपको उपाधि जितेको छ । आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले पेनाल्टी सुटआउटमा नाशभिल्ले फुटबल क्लबलाई १०-९ ले पराजित गर्दै लिग … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

काठमाण्डौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश … पूरा पढ्नुहोस् »

सुपर कपको उपाधि म्यानचेस्टर सिटीले जित्यो

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा सिटीले स्पेनको सेभिल्लालाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरल पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय … पूरा पढ्नुहोस् »