मेसीको जादु, डल्लासलाई हराउदै क्वाटरफाइनलमा

काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीलाई अर्को शानदार जित दिलाएका छन् । एमएलएसको लिग कपको राउण्ड १६ को खेलमा इन्टर मियामीले पेनाल्टी सुट आउटमा एफसी डल्लासलाई ५-३ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

राष्ट्रिय किक बक्सिङ भदौमा हुने

काठमाडौं । ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो साता हुने भएको छ । गोदावरी नगरपालिकाको … पूरा पढ्नुहोस् »

ग्लोबल टी-२० को फाइनलमा सन्दीप भर्सेज दिपेन्द्र

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० प्रतियोगिताको फाइनलमा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आमने सामने हुने भएका छन् । आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए संन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।  शुक्रबार एक पत्रकार सम्मेलन गरेर उनले सन्न्यास घोषणा गरेका हुन् । नेपालका सबै … पूरा पढ्नुहोस् »

मेसीको दुई गोलमा इन्टर मियामीको जित

काठमाडौँ । इन्टर मियामी एमएलएसको लिग कपको राउण्ड १६ मा पुगेको छ । लियोनेल मेसी प्रेरित इन्टर मियामीले विहिबार सम्पन्न खेलमा ओरल्याण्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ … पूरा पढ्नुहोस् »

मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने

काठमाडौं । फुटबलरसाडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् । जर्मन क्लब बायर्न म्युनिख छाडेर माने नासरमा अनुबन्धित भएका हुन् । जहाँ फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि छन् … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा मोरक्कोले दक्षिण कोरियालाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोको जितमा … पूरा पढ्नुहोस् »

इटालीलाई हराउँदै स्वीडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा स्वीडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्वीडेनले … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत इङल्याण्डले डेनमार्कलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा इङल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा खेलको छैटौं … पूरा पढ्नुहोस् »