जापानलाई हराउदै स्विडेन विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । जापानलाई हराउदै स्विडेन महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्विडेनले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्विडेनको जितमा अमान्डाइस्टेड र … पूरा पढ्नुहोस् »

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको … पूरा पढ्नुहोस् »

प्रिमियर लिग आजदेखि

काठमाडौं । विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन, निशान र रवि पनि विदेशिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा … पूरा पढ्नुहोस् »

नेइमारसहितका पाँच खेलाडीलाई क्लब छोड्न पिएसजीको आग्रह

काठमाडौँ । पिएसजीले नेइमारसहितका पाँच खेलाडीलाई क्लबको विकल्प खोज्न आग्रह गरेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका प्रशिक्षक लुइस इनरिक र स्पोर्टिंग लुइस काम्पोसले नेइमारसहितका पाँच खेलाडीसँग अलग अलग भेटेर … पूरा पढ्नुहोस् »

मछिन्द्रले पारोलाई हरायो, गोलकिपर विशाल श्रेष्ठको उत्कृष्ट प्रर्दशन

माठमाण्डौं । गोलकिपर विशाल श्रेष्ठको उत्कृष्ट प्रर्दशनले नेपालको मछिन्द्र फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको दोस्रो चरणमा पुगेको छ । दशरथ रंगशालामा … पूरा पढ्नुहोस् »

कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ । मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा … पूरा पढ्नुहोस् »

मच्छिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीसँग प्रतिस्पर्धा

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ । खेलअघि पत्रकार सम्मेलनमा मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले आफ्नो टिम पारोविरुद्ध … पूरा पढ्नुहोस् »

इङल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी फिफा महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा इङल्याण्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल टी२० फाइनल : दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्स उपाधि

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो … पूरा पढ्नुहोस् »