कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा
काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ । मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा … पूरा पढ्नुहोस् »
















