एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल उपाधि

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कप : फाइनलमा नेपालले मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य … पूरा पढ्नुहोस् »

नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेल आयरल्यान्डसँग खेल्दै

काठमाडौं । नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने भएको छ । नेपाल र आयरल्यान्डबीचको खेल मंगलबार हुनेछ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने … पूरा पढ्नुहोस् »

मुलपानीको क्रिकेट मैदानको नामाकरणप्रति किन स्थानीय असन्तुष्ट ?

काठमाडौं । ठाउँ विशेष केन्द्रित भएको मूलपानी क्रिकेट मैदानको नामाकरण गरेपछि स्थानीयवासीहरुले . विरोध जनाउँदै स्थानीयले ताला लगाएका छन् । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट फाइनलमा नेपाल पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि … पूरा पढ्नुहोस् »

नेपालको यूएईमाथि जित

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्यक्रममा धर्मराएको … पूरा पढ्नुहोस् »

विश्वकप छनोटको प्रशिक्षणका लागि ३० खेलाडी आह्वान

काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिफा विश्वकप छनोटको आफ्नो प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाएका छन् । बन्द शिविर भदौ १ गतेबाट सुरु हुनेछ । प्रारम्भिक टोलीः गोलकिपरः किरण … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप : भारत र कुवेत मंगलबार फाइनल खेल्दैँ, कसले मार्ला बाजी ?

काठमाडौं । साफ च्याम्पियनसिप-२०२३ को उपाधिका लागि भारत र कुवेत भिड्ने भएका छन् । लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घरेलु टोली भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । बेंग्लोरस्थित … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कप : सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने

काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग … पूरा पढ्नुहोस् »

नेपालले मलेसियालाई हराउँदै समूह विजेता

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा … पूरा पढ्नुहोस् »