दोस्रो टुशाल विद्यालयस्तरीय पौडी प्रतियोगीता असार १५ गते

काठमाण्डौ । काठमाण्डौस्थित टुसाल मल्टिभेन्यु प्रा.लि.ले आफ्नो स्थापनाकालदेखि नै पौडी खेलको प्रर्वद्धन र जागरुकता विकाश गर्ने उदेश्यकासाथ विद्यालय स्तरीय पौडि प्रतियोगिता आयोजना गर्दे आएको छ । सोहि अनुसार गत साल … पूरा पढ्नुहोस् »

नेपालको आशिषको डेब्यू गोलमा सान्त्वना जित

बैंगलुरु । नेपालले साफ च्याम्पियनसिप २०२३ मा आशिष चौधरीले डेब्यू गोल गरेपछि पाकिस्तानलाई मंगलबार १ ० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान … पूरा पढ्नुहोस् »

नेपाल र पाकिस्तानको खेल औपचारिकता मात्रै

बैंग्लोर । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत मंगलबार हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ३ः४५ मा हुने खेल औपचारिकता मात्रै हुने भएको छ । बैंग्लोरको कान्तिराव स्टेडियममा भइरहेको च्याम्पियनसिपमा … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन … पूरा पढ्नुहोस् »

आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकासको प्रायोजन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ । ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म … पूरा पढ्नुहोस् »

नेपालले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने भएको छ । जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप क्वालिफायरको समूह चरणबाट बाहिरिएको नेपालले अब प्लेअफका दुई खेल खेल्ने … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरियो

बेंगुलुरु । नेपाल भारतसँग २ ० ले पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । शनिबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र महेशसिंह नाओरेमले एक एक … पूरा पढ्नुहोस् »

नेपाल नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »

नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन … पूरा पढ्नुहोस् »

आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई चुनौती दिँदै

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »