कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको … पूरा पढ्नुहोस् »

ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

द ब्रिटिस कलेजले ’तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा खेल आयोजना हुने भएको … पूरा पढ्नुहोस् »

विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

काठमाडौँ । नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल … पूरा पढ्नुहोस् »

गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग प्रस्ताव

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका छन्। किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए । … पूरा पढ्नुहोस् »

भारतसँग ८ गाेलका खानुभन्दा ठूलाे चिन्ताजनक दिन अब आउँदैछन्

विक्रम लामा, राष्ट्रिय फुटबल खेलाडी काठमाडौँ । कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै … पूरा पढ्नुहोस् »

चलचित्र ‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारका तीन गोल

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को … पूरा पढ्नुहोस् »

मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । आइतबार … पूरा पढ्नुहोस् »

पहिलो टी २० मा भारत विजयी

काठमाडौं । पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ । शुक्रबार राति … पूरा पढ्नुहोस् »

रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

काठमाडौँ । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको … पूरा पढ्नुहोस् »

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । … पूरा पढ्नुहोस् »