पोखरामाथि कर्णालीको ७ विकेटको शानदार जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आज भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । जितका लागि … पूरा पढ्नुहोस् »

कर्णाली याक्ससँग पोखरा १०४ रनमा अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स कर्णाली याक्ससँग १०४ रनमै अलआउट भएको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको … पूरा पढ्नुहोस् »

रोहितको अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवनलाई ३३ रनले जित्यो

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गरेको छ । लुम्बिनीले राइनोजलाई ३३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले … पूरा पढ्नुहोस् »

आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित … पूरा पढ्नुहोस् »

राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट शनिबारदेखि

काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २ सय ५० पुरुष र … पूरा पढ्नुहोस् »

एसियन कप छनोटमा नेपालले को‍ कोसँग खेल्ने

काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न भएको छ । जसमा नेपाल समूह एफमा परेको छ । सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी … पूरा पढ्नुहोस् »

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्यो

काठमाडौँ । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । चितवनले दिएको १६४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रनमा अल आउट भयो टीयु क्रिकेट मैदानमा टस जितेर पहिला … पूरा पढ्नुहोस् »

शिखर धवन आज भारत फर्कँदै

काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवन आज भारत फर्कँदैछन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीबाट चार खेल खेलेका उनी आज साँझ ५ बजे भारत उड्न लागेका हुन् । कर्णालीले … पूरा पढ्नुहोस् »

जनकपुरसँग १ रनले हार्यो लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ । हर्श थाकरले कसिलो बलिङ गरेपछि लुम्बिनीले १ रनले खेल हारेको हो । अन्तिम … पूरा पढ्नुहोस् »

लुम्बिनीविरुद्ध जनकपुरले दियो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० … पूरा पढ्नुहोस् »