यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, ८ बर्षले पुग्दैन- सन्दिप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा पुष्ठि गरेका छन्। गएराति (मंगलबार) बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसमा च्याम्पियन

काठमाडौं । मूलपानी क्रिकेट मैदानमा माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाण्डौं । एन आई सी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

मूलपानी क्रिकेट रंगशालाको डीपीआर प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० सोमबार युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । लामोे समयदेखि हेर्न नभ्याइने सुचिमा परेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिम आज वेष्टइण्डिज प्रस्थान गर्दै

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति … पूरा पढ्नुहोस् »

रियल मड्रिडलाई ला लिगाको उपाधि

काठमाडौं । रियल मड्रिडले ३६ औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४ २ ले पराजित भएपछि रियलले चार खेल … पूरा पढ्नुहोस् »

अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ … पूरा पढ्नुहोस् »

ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको आज अन्तिम खेल

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ … पूरा पढ्नुहोस् »

नेपाल वेस्ट इन्डिज ए सँग २८ रनले पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग सिरिजको चौथो खेलमा पनि पराजित भएको छ । आज विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »