नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दै

काठमाडौं। नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका … पूरा पढ्नुहोस् »

लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया तिव्र

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । जेठ २ गते बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार … पूरा पढ्नुहोस् »

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् । सोसल मिडिया प्लेटफर्म एक्समा … पूरा पढ्नुहोस् »

लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर … पूरा पढ्नुहोस् »

सन्दीपले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको … पूरा पढ्नुहोस् »

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । हिजो मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । उक्त मुद्धामा हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दा ‘हेर्दा हेर्दै’मा

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । मुद्दा … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिएको हो । अहिले … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा सुनुवाइ जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्। सन्दीपको मुद्दालाई अग्राधिकार दिएर … पूरा पढ्नुहोस् »