मेरो सपना पुरा नभएपनि देशको सपना पुरा भएको छ- सन्दिप

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले आज अपराहन्न एक तस्बिर सहित स्टाटस सार्वजनिक गरेका छन । अदालतबाट सफाई पाई विश्वकपका खेलकालागि अभ्यास गरिरहेका उनलाई अन्तिममा अमेरिकाले भिसा नदिएपछि उनि अमेरिका जान … पूरा पढ्नुहोस् »

नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध … पूरा पढ्नुहोस् »

कोलकातालाई तेस्रो आईपीएल उपाधि

चेन्नई । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको … पूरा पढ्नुहोस् »

दोस्रो अभ्यास खेलमा नेपाल हरिकेन्सविरुद्ध विजयी

काठमाडौं । टी-२० विश्व कपको तयारीमा अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले … पूरा पढ्नुहोस् »

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप … पूरा पढ्नुहोस् »

आईपीएलमा आज फाइनल प्रवेशका लागि राजस्थान रोयल्य र सनराइजर्ज हैदराबादबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समय अनुसार पौने ८ बजेबाट चेन्नइमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »

विश्वकप खेल्न जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आज बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा … पूरा पढ्नुहोस् »

राखेपद्वारा मिसन–२०२६ मा पाँच खेल थप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन–२०२६ अन्तर्गत … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकालाई गोदावरी मेयर कपको उपाधि

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ ले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो । … पूरा पढ्नुहोस् »

नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दै

काठमाडौं। नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका … पूरा पढ्नुहोस् »