सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको … पूरा पढ्नुहोस् »

टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको पहिलो अथवा उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको … पूरा पढ्नुहोस् »

ट्वान्टी–२० विश्वकप आजदेखि

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा … पूरा पढ्नुहोस् »

रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै १५ औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली … पूरा पढ्नुहोस् »

क्यानका अध्यक्ष भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई … पूरा पढ्नुहोस् »

सीजीले ल्यायो ‘खेल नेपालीको, टीभी नेपालको’

काठमाडौं । सीजीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान सुरु गरेको छ । यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डको टेलिभिजन खरिद … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा फेरि पनि सन्दीपलाई भिसा दिन अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । … पूरा पढ्नुहोस् »

खेलकुद मन्त्री श्रेष्ठले गरे टीयू मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका … पूरा पढ्नुहोस् »

आज टी-२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो खेल अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल आज राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो … पूरा पढ्नुहोस् »

लामिछानेको भिसा प्रक्रिया अगाडि बढ्यो , ४ बजे अन्तरवार्ता दिदैँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए । सन्दीपको भिसाका लागि नेपाल … पूरा पढ्नुहोस् »