ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् । बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक

काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ आयोजना गरेको छ । टेक्सस कलेजमा विद्यार्थीले तयार पारेका विभिन्न वैज्ञानिक तथा प्रविधिमुखी परियोजनाको तीनदिने प्रदर्शनी सुरु … पूरा पढ्नुहोस् »

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि स्वदेशी बजार २०२५ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा ‘स्वदेशी बजार २०२५’ आयोजना गर्दैछ । आगामी … पूरा पढ्नुहोस् »

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र … पूरा पढ्नुहोस् »

फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले … पूरा पढ्नुहोस् »

महामन्त्री थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस

काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा रूपन्देही–३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार … पूरा पढ्नुहोस् »

काठमाडौंमा यस वर्षकै आजसम्मको न्यून तापक्रम

काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो । यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा … पूरा पढ्नुहोस् »