देशभरका भन्सार कार्यालय आजदेखि ठप्प

काठमाडौँ । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात … पूरा पढ्नुहोस् »

देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने

काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् । २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै … पूरा पढ्नुहोस् »

नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन

काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यवाहक सभापति खड्काले डाके जिल्ला सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका … पूरा पढ्नुहोस् »

पार्टीको संगठन विस्तारमा आक्रामक हर्क साम्पाङ

विराटनगर । ‘काकाकुल’ नियतिका धरानवासीलाई पानी खुवाउने योजनासाथ स्वतन्त्र उमेदवारी दिँदै धरान उपमहानगरको मेयर बनेका हर्क साम्पाङ यतिबेला पार्टी विस्तार निम्ति देश दौडाहामा छन् । पहिला उनको प्राथमिकता धरान मात्र … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय … पूरा पढ्नुहोस् »

रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए । … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गर्ने

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रदेशका स्वदेशी उत्पादन सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनका लागि विराट ट्रेड एक्स्पो २०२५ गर्ने तयारी गरेको छ । पुस ९ … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकालले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बुझाए ‘लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताउनुभएका छ । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, … पूरा पढ्नुहोस् »

जेन्जी युवा मनिल तामाङको अभिनय रहेको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । मोडल तथा जेन्जी युवा मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो “मेरो घरको मुन्तिर” सार्वजनिक गरिएको छ । अर्नभ फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक … पूरा पढ्नुहोस् »