हार्दिक आईभीएफले पाँच दिन निशुल्क प्रजनन क्षमता परीक्षण गरिदिने

काठमाडौं । हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले मंसिर २२ देखि २६ गतेसम्म महिलाका लागि एएमएच र पुरुषका लागि सिमेन परीक्षण पूर्ण रुपमा निशुल्क उपलब्ध गराउने भएको छ । सामान्यतः करिब … पूरा पढ्नुहोस् »

प्रसाईंले राखे सरकारसमक्ष आफ्ना माग, अर्को वार्ता पुस २ मा

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

फागुन २० सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

काठमाडौं । फागुन २० गतेसम्म १८ वर्ष पुग्ने नेपाली नागरिकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । फागुन २० सम्म १८ वर्ष पुग्ने मितिलाई … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्ध कांग्रेस प्रमुख सचेतकको रिट,आज पनि भएन दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकसहितले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज (सोमबार) पनि दर्ता गरेको छैन । रिटमा अध्ययन भइरहेकाले दर्ता नभएको सर्वोच्च अदालतका प्रवक्ता … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९ सय रुपैयाँ

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तोलामा … पूरा पढ्नुहोस् »

सिनामंगलमा असईले गरे ४ महिने छोराको हत्या

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा हत्या, लुटपाट र आगजनी गर्ने ७ सय ५ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपमा देशभर सात सय पाँच जना पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार भदौ २३ … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभाप्रति एमाले नेता प्रदीप ज्ञवालीको ७ बुँदे टिप्पणी

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाप्रति टिप्पणी गरका छन्। उपमहासचिव ज्ञवालीले दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट … पूरा पढ्नुहोस् »

चिसोसँगै श्वासप्रश्वास समस्या बढ्छ , सावधानी अपनाउन चिकित्सकको सल्लाह

काठमाडौं । चिसो बढेसँगै स्वासप्रश्वाससम्बन्धी समस्यासहित अस्पताल धाउने बिरामीको संख्या बढेको छ । चिसोसँगै रुघाखोकी, फ्लु र निमोनियाको समस्या पनि बढ्ने भएकाले अस्पताल जाने बिरामीको संख्या बढ्ने गरेको चिकित्सकको भनाइ … पूरा पढ्नुहोस् »