प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो । प्रसाईंले … पूरा पढ्नुहोस् »

सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब नै गोलमाल

काठमाडौं । सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब गोलमाल अवस्थामा भेटिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो … पूरा पढ्नुहोस् »

एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी, यस्ता छन् चुनाव चिह्न

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग … पूरा पढ्नुहोस् »

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच मन्त्री र १० सचिवसमेत ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन … पूरा पढ्नुहोस् »

डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा … पूरा पढ्नुहोस् »

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् । आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा एक सय दुई दल एक्लाएक्लै भिड्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये … पूरा पढ्नुहोस् »