धोबीखोलामा साइकल सहित मृत व्यक्ति फेला

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलमा साइकल सहित एक व्यक्ति मृत फेला परेका छन्। आज बिहानै उक्त खोलाको पुल नजिकै एक व्यक्ति साइकलसँगै मृत अवस्थामा देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन् … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ … पूरा पढ्नुहोस् »

मुस्ताङबाट सञ्चालनमा आएको कोरला नाकाले गण्डकी प्रदेशको समृद्धिमा सहयोग पुग्छ : अध्यक्ष ढकाल

काठमाडौं । पोखरा उद्योग वाणिज्य सङ्घले १७ देखि २१ मङ्सिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालनमा ल्याएको नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ को … पूरा पढ्नुहोस् »

सौराहा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु

चितवन । चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् । सिद्धबाबा … पूरा पढ्नुहोस् »

मंसिर २० गतेदेखि ६० दिनसम्म कान्ति राजमार्ग बन्द हुने

काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । कान्ति राजमार्ग सडक योजना … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज … पूरा पढ्नुहोस् »

लुम्बिनीको प्लेअफ सम्भावना कायमै

काठमाडौं । लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित … पूरा पढ्नुहोस् »

‘पर्यटक आगमन ११ लाखमै थिग्रियो, भैरहवाबाट अन्तरमहादेशीय उडान आवश्यक छ’

पोखरा । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाण्डौं । भोलि सार्वजनिक बिदा हुने भएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, … पूरा पढ्नुहोस् »