धोबीखोलामा साइकल सहित मृत व्यक्ति फेला
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलमा साइकल सहित एक व्यक्ति मृत फेला परेका छन्। आज बिहानै उक्त खोलाको पुल नजिकै एक व्यक्ति साइकलसँगै मृत अवस्थामा देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन् … पूरा पढ्नुहोस् »
















