मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि … पूरा पढ्नुहोस् »

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको … पूरा पढ्नुहोस् »

आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका … पूरा पढ्नुहोस् »

सामसङ नेपालले घोषणा गर्‍यो एनपीएल सिजनलाई लक्षित गर्दै एआई टीभीमा छुट योजना

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि … पूरा पढ्नुहोस् »

प्लेअफ समीकरणमा पोखरा एभेन्जर्सको सम्भावना कायमै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम … पूरा पढ्नुहोस् »

महाधिवेशनको कार्यतालिका आएसँगै कांग्रेसको भक्तपुर समितिको तयारी सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर समितिले तयारी सुरु गरेको छ । केन्द्रीय समितिले निर्णय गरेको एकदिन पछि भक्तपुर सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् । मंगलबार … पूरा पढ्नुहोस् »

जनकपुरको प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै

काठमाडौं । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । सदाकत र अनिलले अर्धशतक बनाएपछि जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो … पूरा पढ्नुहोस् »

केशरमहलमा कारको ठक्करले पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौं । काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र … पूरा पढ्नुहोस् »

ट्रस्ट जग्गाभाडा प्रकरण :  सर्वोच्चद्वारा पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नेपाल ट्रस्टको जग्गाभाडा प्रकरणमा पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई सर्वोच्च अदालतले थुनामुक्तको आदेश दिन अस्वीकार गरेको छ । कार्कीलाई थुनामुक्त गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च … पूरा पढ्नुहोस् »