आज ८औँ सामाजिक सुरक्षा दिवस मनाइँदै

काठमाडौं । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा भन्ने नाराका साथ आज ८औँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम … पूरा पढ्नुहोस् »

गुप्तचर विभागका पूर्वप्रमुख थापासँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ । जेजनी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग बयान लिएको छ । थापासँगको बयान बुधबार साँझ पुरा भएको जाँचबुझ आयोगका … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन … पूरा पढ्नुहोस् »

नेपाल–भियतनाम चेम्बर अफ कमर्सको १४औँ साधारणसभा सम्पन्न,मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ … पूरा पढ्नुहोस् »

हाम्रो पार्टीले संसद् विघटनको बारेमा असंवैधानिक हो भनिसक्यो

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा एमालेले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । मंगलबार नै एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन … पूरा पढ्नुहोस् »

सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ (एकसय) दरले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल … पूरा पढ्नुहोस् »

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजी अगुवा मिराज ढुंगाना समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »

पार्टी खोल्न प्रतिस्पर्धा चलेजस्तै उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले हाल देशमा राजनीतिक … पूरा पढ्नुहोस् »

एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन … पूरा पढ्नुहोस् »