नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ … पूरा पढ्नुहोस् »

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

काठमाडौं । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका ९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनले पार्टी फुट्छ,आफूलाई त्यो सह्य हुदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् । महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रदेशमा सन्देश सभा गरिने भएको हो । नेपाली कम्युनिस्ट पार्टीका … पूरा पढ्नुहोस् »

सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

काठमाडौं । सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले … पूरा पढ्नुहोस् »

एमालेभित्र ओली विरोधी गठबन्धन

काठमाण्डौं । भदौ २४ गतेको महाविनाशपछि चौतर्फी आक्रमणको निशाना बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने भनिएको आम निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ … पूरा पढ्नुहोस् »

पूर्वसभामुख महरा रिहा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् । महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण … पूरा पढ्नुहोस् »

महाधिवेशनबारे संस्थापन पक्षकै फरकफरक सुझाव

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताबीच नै चुनावअघि कार्यतालिका ल्याउने कि चुनावपछिको भन्नेमा मत बाझिएको छ । बैठकमा सहभागी कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने कुनै मत नै नराखीकन बाहिरिएका … पूरा पढ्नुहोस् »

जनताको मन जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल … पूरा पढ्नुहोस् »