प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने

भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग औपचारिक वार्ताको मिति तय भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले शुक्रबार गृहमन्त्री … पूरा पढ्नुहोस् »

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

काठमाडौं । दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत सात–आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी ४० वर्षीय भावना लामाको कलेजमा … पूरा पढ्नुहोस् »

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको … पूरा पढ्नुहोस् »

२८ बुँदे मागसहित जसपा नेपालले घोषणा गर्‍यो सङ्घर्षका कार्यक्रम

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेका छन् । … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन देउवाले मानेनन्

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनेक प्रयास गर्दा पनि महाधिवेशनसम्बन्धी विवाद सुल्झिन सकेन । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति … पूरा पढ्नुहोस् »

दम्भ र अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने छ – संयोजक प्रचण्ड

काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »

नीति निर्माणका लागि एडीबीको १० करोड डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ । एडीबीले नेपालमा सार्वजनिक खर्च तथा ऋण व्यवस्थापन सुधार गर्न र संघीय तथा स्थानीय तहमा … पूरा पढ्नुहोस् »

भरतपुर अस्पताल देशकै उत्कृष्ट

काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१।८२ … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालको जोड

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन् । सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको निर्देशन र अदालतको आदेश अटेर गर्दै उद्योगीलाई प्राधिकरणको दोस्रो किस्ता तिर्न पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको प्रिमियम बक्यौता विवाद फेरि बल्झाएको छ । प्राधिकरणले प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहमतिविपरित र प्रधानमन्त्रीको निर्देशन … पूरा पढ्नुहोस् »