देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारीलाई

काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा … पूरा पढ्नुहोस् »

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज

काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न,आईपीओ जारी गर्ने

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनीको साधारणसभाले आईपी‌ओ जारीसहित विविध एजेन्डा पारित गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २ सय रुपैयाँ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

कांग्रेसको बैठक फेरि सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बस्ने भनिएको बैठक सोमबार दुई बजेका लागि सारिएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, … पूरा पढ्नुहोस् »

सच्चिएर जनतामा जाने सङ्कल्प गरेका छौँ : प्रचण्ड

दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताएका … पूरा पढ्नुहोस् »

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ । भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको … पूरा पढ्नुहोस् »

सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित

काठमाण्डौ। सरकारले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गरेको छ । मन्त्रीपरिषदको बैठकले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गर्दै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएको हो । यससँगै जग्गा हदबन्दीका कारण लामो समयदेखि … पूरा पढ्नुहोस् »

देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ । महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का … पूरा पढ्नुहोस् »

एमाले दोलखाले गर्‍यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

चरिकोट । नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ । शुक्रबार दोलखाको चरिकोटमा सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ … पूरा पढ्नुहोस् »